विशेषज्ञ डाक्टरहरुको ओ.पि.डी सेवा विहान ७ बजे देखि बेलुका ८ बजे सम्म Steps to Care- STC Clinic Ekantakuna मा हरेक दिन संचालन हुन्छ । नाम दर्ता गर्नको लागि क्लिनिकको नम्वरमा सिधै सम्पर्क गर्नुहोला ।
विशेषताहरु
विरामी केन्द्रित सेवा (आफ्नो स्वास्थ्य समस्याको वारेमा विशेषज्ञ चिकित्सक संग प्रयाप्त छलफल गर्नुहोस् । अत्यावश्यक मात्र टेस्टहरु गर्नुहोस् । कुनै संकोच नलिनुहोला तथा आवश्यक समय लिनुहोस् । )
विशेषज्ञ चिकित्सकहरु दक्ष हुनुका साथै खुला र सहयोगी हुनुहुन्छ ।
हरेक विरामीलाई प्रयाप्त समय दिईने ।
विरामीको सहज समयमा ओपिडि संचालन (सवेरै विहान देखि अवेर सांझ सम्म)
विरामीलाई आदर पुर्वक सेवा प्रदान गर्ने
छिटो तथा छरितो सेवा (कुर्नु नपर्ने)
शाान्त, सफा, फराकिलो तथा आरामदायी
हरेक विरामीको गोपनियता कायम गरिने
प्रयाप्त पार्किङ्गको सुविधा (निशुल्क)
विशेषज्ञ डाक्टरहरुको सुची
Dr. Navin Devkota, Consultant Psychiatrist, Mental Hospital Lagankhel
Dr. Sabina KC, Consultant Ob/Gyn, Prashuti Hospital, Thapathali
Dr. Amit Poudel, Consultant Orthopedics, Medicity Hospital
Dr. Bikash Sahani, Consultant Medicine, Bir Hospital
Dr. Roshan Parajuli, General Physician, APF Hospital
Dr. Vikash Poudel, Consultant Dermatologist, Patan Hospital
Dr. Kaleb Budha, Consultant Pediatrician, Anandaban Hospital
Dr. Uttam Gautam, Consultant Radiologist, Medicity Hospital
नोटः
ओ.पि.डी. सेवा लिनको लागि एक दिन अगावै नाम दर्ता गर्नुहोला ।