Psychiatric Care Center, Bhaisepati
- Admission for Acute and Long-term Care
- विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार, परामर्स र थेरापी
- विरामी र भिजिटरहरुकालागि छुट्टा छुट्टै तथा सामुहिक परामर्स
StC Psychiatric Clinic
स्टेप्स टु केयर क्लिनिक एकान्तकुना चोक, ललितपुरमा विशेषज्ञ चिकित्सक (Psychiatrist)हरुवाट रोगहरुको उपचारका लागि ओपिडि सेवा संचालित छ । अत्याधुनिक ल्याव तथा फार्मेसी, ईसिजी, EEG सेवा सहितको ओपिडि सेवा हरेक दिन विहान र साँझ उपलब्ध छ ।
Psychiatric Care Center, Bhaisepati
Home Care