Steps to Care मा स्वास्थ्य उपचारको वारेमा जानकारी तथा सल्लाह दिनको लागि हरेक दिन विहान ७ बजे देखि बेलुका ८ बजे सम्म हाम्रो टिम उपलब्ध हुनेछ । हामी संग नियमित अपडेट गरिएको जानकारी तथा सुचना केन्द्रवाट हजुरहरुलाई स्वास्थ्य उपचारसंग आवश्यक पर्ने सम्पुर्ण जानकारी पाउन सक्नुहुनेछ ।
आफुलाई परेको स्वास्थ्य समस्याको लागि कुन विशेषज्ञ सेवा र कहाँ उपचार गराउन उचित हुन्छ भन्ने वारेमा जानकारी तथा परामर्स ।
विभिन्न अस्पताल तथा क्लिनिकहरुको सेवाको विवरण, समय, शुल्क तथा खर्च, प्रकृया र डाक्टर तथा प्राविधिकहरुको वारेमा जानकारी ।
स्वास्थ्य उपचार सम्वन्धि जुनसुकै जानकारीको लागि सम्पर्क गर्न सकिन्छ । हामी सक्दो सहयोगका लागि तपाईको सेवामा छौ ।
जानकारी तथा परामर्स सेवाको कुनै शुल्क लाग्दैन ।
सम्पर्क गर्ने माध्यम र समय —
https://stepstocare.com/ मा विरामीको र सम्पर्क गर्ने ब्यक्तिको विवरण भर्नुहोस् ।
विवरण प्राप्त भैसके पछि हामी तपाईलाई सम्पर्क गर्ने छौ ।
जुनसुकै समयमा हामीलाई info@stepstocare.com मा वा steps2care@gmail.com मा आफुलाई लागेको कुरा email मार्फत पठाउन सक्नुहुनेछ ।
तत्काल कुरा गर्नुपर्ने भएमा 015915760 वा 9851327027 मा सम्पर्क गर्नुहोस् ।