उपयुक्त सेवा प्रदायकलाई खटाउने, Contract गर्ने, र Care Plan को वारेमा Orientation गर्ने
Supervisor ले प्रत्येक ७ देखि १० दिनमा Follow-up गर्ने, care plan revision गर्ने र गुणस्तरको वारे reporting गर्ने
Nursing Care at Home
Day Care – 12 hrs shift मा Registered Nurse ले सेवा प्रदान गर्ने । Supervisor ले weekly care plan तयार गरिदिने र सोही अनुरुप सेवा प्रदान गर्ने ।
24 hour care – Registered Nurse ले सेवा प्रदान गर्ने । Supervisor ले weekly care plan तयार गरिदिने । shift change सहितको duty posting plan तयार गरिदिने र सोही अनुरुप सेवा प्रदान गर्ने ।
हरेक विरामीको specific need अनुसार सेवालाई customize गरिनु पर्ने हुन्छ । हामी गुणस्तर र professional सेवालाई निरन्तर सुधार गर्नको लागि यहाँहरुको प्रतिकृयाको प्रतिक्षामा रहने छौ ।