हरेक दिन विहान ७ वजे देखि साँझ ८ बजे सम्म Steps to Care Clinic मा सम्पुर्ण ल्याब जाँच,ईसिजी, भिडियो एक्स रे सेवा उपलब्ध छ । गुणस्तरिय सेवाका लागि अत्याधुनिक मेसिन र अनुभवि टेक्निसियनहरु वाट भरपर्दो सेवा प्रदान गरिन्छ । सेवा लिनको लागि Steps to Care Clinic को नम्वरका फोन गर्नुहोला ।
बेसिक ल्याव प्याकेज (२५०० मात्र)
Random Blood Sugar
Lipid Profile
Complete Blood Count
Serum Creatinine
Liver Function test
Urine R/E
फार्मेसी सेवा
Steps to Care Clinic मा विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवालाई सहज बनाउन फार्मेसी सेवा समेत संचालनमा रहेको छ ।