Steps to Care मा स्वास्थ्य उपचारको वारेमा जानकारी तथा सल्लाह दिनको लागि हरेक दिन विहान ७ बजे देखि बेलुका ८ बजे सम्म हाम्रो टिम उपलब्ध हुनेछ । हामी संग नियमित अपडेट गरिएको जानकारी तथा सुचना केन्द्रवाट हजुरहरुलाई स्वास्थ्य उपचारसंग आवश्यक पर्ने सम्पुर्ण जानकारी पाउन सक्नुहुनेछ । आफुलाई परेको स्वास्थ्य समस्याको लागि कुन विशेषज्ञ सेवा र कहाँ उपचार गराउन उचित हुन्छ भन्ने वारेमा जानकारी तथा परामर्स । विभिन्न अस्पताल तथा क्लिनिकहरुको सेवाको विवरण, समय, शुल्क तथा खर्च, प्रकृया र डाक्टर तथा प्राविधिकहरुको वारेमा जानकारी । स्वास्थ्य उपचार सम्वन्धि जुनसुकै जानकारीको लागि सम्पर्क गर्न सकिन्छ । हामी सक्दो सहयोगका लागि तपाईको सेवामा छौ । जानकारी तथा परामर्स सेवाको कुनै शुल्क लाग्दैन । सम्पर्क गर्ने माध्यम र समय — https://stepstocare.com/ मा विरामीको र सम्पर्क गर्ने ब्यक्तिको विवरण भर्नुहोस् । विवरण प्राप्त भैसके पछि हामी तपाईलाई सम्पर्क गर्ने छौ । जुनसुकै समयमा हामीलाई info@stepstocare.com मा वा steps2care@gmail.com मा आफुलाई लागेको कुरा email मार्फत पठाउन सक्नुहुनेछ । तत्काल कुरा गर्नुपर्ने भएमा 015915760 वा 9851327027 मा सम्पर्क गर्नुहोस् ।
विशेषज्ञ डाक्टरहरुको ओ.पि.डी सेवा विहान ७ बजे देखि बेलुका ८ बजे सम्म Steps to Care- STC Clinic Ekantakuna मा हरेक दिन संचालन हुन्छ । नाम दर्ता गर्नको लागि क्लिनिकको नम्वरमा सिधै सम्पर्क गर्नुहोला । विशेषताहरु विरामी केन्द्रित सेवा (आफ्नो स्वास्थ्य समस्याको वारेमा विशेषज्ञ चिकित्सक संग प्रयाप्त छलफल गर्नुहोस् । अत्यावश्यक मात्र टेस्टहरु गर्नुहोस् । कुनै संकोच नलिनुहोला तथा आवश्यक समय लिनुहोस् । ) विशेषज्ञ चिकित्सकहरु दक्ष हुनुका साथै खुला र सहयोगी हुनुहुन्छ । हरेक विरामीलाई प्रयाप्त समय दिईने । विरामीको सहज समयमा ओपिडि संचालन (सवेरै विहान देखि अवेर सांझ सम्म) विरामीलाई आदर पुर्वक सेवा प्रदान गर्ने छिटो तथा छरितो सेवा (कुर्नु नपर्ने) शाान्त, सफा, फराकिलो तथा आरामदायी हरेक विरामीको गोपनियता कायम गरिने प्रयाप्त पार्किङ्गको सुविधा (निशुल्क) विशेषज्ञ डाक्टरहरुको सुची Dr. Navin Devkota, Consultant Psychiatrist, Mental Hospital Lagankhel Dr. Sabina KC, Consultant Ob/Gyn, Prashuti Hospital, Thapathali Dr. Amit Poudel, Consultant Orthopedics, Medicity Hospital Dr. Bikash Sahani, Consultant Medicine, Bir Hospital Dr. Roshan Parajuli, General Physician, APF Hospital Dr. Vikash Poudel, Consultant Dermatologist, Patan Hospital Dr. Kaleb Budha, Consultant Pediatrician, Anandaban Hospital Dr. Uttam Gautam, Consultant Radiologist, Medicity Hospital नोटः ओ.पि.डी. सेवा लिनको लागि एक दिन अगावै नाम दर्ता गर्नुहोला ।
ल्याब, ईसिजी, भिडियो एक्स रे सेवा हरेक दिन विहान ७ वजे देखि साँझ ८ बजे सम्म Steps to Care Clinic मा सम्पुर्ण ल्याब जाँच, ईसिजी, भिडियो एक्स रे सेवा उपलब्ध छ । गुणस्तरिय सेवाका लागि अत्याधुनिक मेसिन र अनुभवि टेक्निसियनहरु वाट भरपर्दो सेवा प्रदान गरिन्छ । सेवा लिनको लागि Steps to Care Clinic को नम्वरका फोन गर्नुहोला । बेसिक ल्याव प्याकेज (२५०० मात्र) Random Blood Sugar Lipid Profile Complete Blood Count Serum Creatinine Liver Function test Urine R/E फार्मेसी सेवा Steps to Care Clinic मा विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवालाई सहज बनाउन फार्मेसी सेवा समेत संचालनमा रहेको छ ।
घरमै दैनिक ड्रेसिङ्ग सेवा घरमै दैनिक ड्रेसिङ्ग गर्नुपर्ने विरामीहरुको लागि स्टेराईल सेटको प्रयोग गरि अनुभवि नर्सहरुले हजुरहरुको घरमै आई दैनिक सेवा प्रदान गर्नुहुनेछ । स्टिचहरु निकाल्ने, घाउ सफा गर्ने, ब्यान्डेज गर्ने लगायतका कामहरु स्ट्यान्डर्ड विधीवाट गर्ने हुँदा निश्चिन्त भई सेवा लिन सक्नुहुने छ । सेवा लिनको लागि Online Booking गरि वा Steps to Care मा फोन सम्पर्क गर्न सक्नुहुनेछ । घरमै क्याथेटर राख्ने वा निकाल्ने सेवा Catheterization गर्नुपर्ने विरामीहरुको लागि स्टेराईल सेटको प्रयोग गरि अनुभवि नर्सहरुले हजुरहरुको घरमै आई दैनिक सेवा प्रदान गर्नुहुनेछ । सेवा लिनको लागि Online Booking गरि वा Steps to Care मा फोन सम्पर्क गर्न सक्नुहुनेछ । घरमै Injection दिने सेवा औषधी सुई वाट दिनु पर्ने विरामीलाई घरमै आई औषधी दिने तथा विभिन्न भ्याक्सिनहरु दिने सेवाका लागि हामीलाई सम्पर्क गर्नुहोला ।
ल्याव जाँचको लागि संकलन गरिने Sample तथा त्यसको गुणस्तरिय transportation भरपर्दो हुन अति आवश्यक छ । Cold Box वाट transport गरि घरवाटै स्याम्पल कलेलेक्सन तथा ल्याब टेस्ट गर्न को लागि online booking वा Steps to care मा सम्पर्क गर्नुहोला । दक्ष ल्याव सेवाकर्मीले sample collection गर्ने । Standard Sample Collection वाट गुणस्तर कायम हुने गरि transport गर्ने । दक्ष staff वाट test गर्ने र रिपोर्ट तयार गर्ने । ल्यावको रिपोर्ट online प्राप्त गर्न सकिने ।
गुणस्तरीय र professional नर्सिङ्ग सेवाका लागि दक्ष र तालिम प्राप्त सेवा कर्मी को साथै individual Care Plan जरुरी हुन्छ । सेवा आवश्यक भएमा Online booking वा Steps to Care मा सम्पर्क गर्नुहोला । विशेषताहरु दक्ष नर्सहरुवाट गुणस्तरीय सेवा ब्यक्तिगत आवश्यकता अनुसारको Care Plan मा आधारित सेवा सुपरभाईजरको निरन्तर निगरानी तथा फलोअप अन्तराट्रिय स्तरको तथ्यमा आधारित सेवा घरमै नर्सिङ्ग सेवा प्रदान गर्दा अपनाईने चरणहरु सेवाग्राहीको अनुरोध प्राप्त भैसकेपछि Supervisor ले Visit गर्ने, Assessment गर्ने र Care plan तयार गर्ने सेवाग्राहीको तर्फवाट सम्झौता पत्रमा सहमत भै हस्ताक्षर गर्ने, अग्रीम शुल्क तिर्ने उपयुक्त सेवा प्रदायकलाई खटाउने, Contract गर्ने, र Care Plan को वारेमा Orientation गर्ने Supervisor ले प्रत्येक ७ देखि १० दिनमा Follow-up गर्ने, care plan revision गर्ने र गुणस्तरको वारे reporting गर्ने Nursing Care at Home Day Care – 12 hrs shift मा Registered Nurse ले सेवा प्रदान गर्ने । Supervisor ले weekly care plan तयार गरिदिने र सोही अनुरुप सेवा प्रदान गर्ने । 24 hour care – Registered Nurse ले सेवा प्रदान गर्ने । Supervisor ले weekly care plan तयार गरिदिने । shift change सहितको duty posting plan तयार गरिदिने र सोही अनुरुप सेवा प्रदान गर्ने । हरेक विरामीको specific need अनुसार सेवालाई customize गरिनु पर्ने हुन्छ । हामी गुणस्तर र professional सेवालाई निरन्तर सुधार गर्नको लागि यहाँहरुको प्रतिकृयाको प्रतिक्षामा रहने छौ ।
Training Opportunity
Lalitpur, Bagmati, Nepal
Madhab Bhusal Steps to Care
info@stepstocare.com
steps2care@gmail.com
01 5915760
7:00 AM – 9:00 PM Sunday - Saturday
9851327027
303606/079/080
24 x 7