नेपाल सरकारको कम्पनी दर्ता कार्यालयमा दर्ता भई संचालनमा रहेको यस Steps to Care मार्फत सेवा प्राप्त गर्दा वा अन्य कारोवार गर्दा निम्न सर्त तथा नियमहरु लागु हुने छन् ।
यस कम्पनीको मुलभुत उद्यश्य न्युनतम शुल्कमा गुणस्तरिय सेवा विस्तार रहने छ ।
हाम्रो सेवा लिने निर्णय पश्चात अग्रिम भुत्तानीको रकम जम्मा गरे पछि मात्र सेवा प्रदान गर्ने दायित्व सृजना हुने छ ।
सोधपुछ तथा परामर्श सेवा (Online, Telephone वा प्रत्यक्ष) निशुल्क रहने छ ।
सेवाग्राहीको लागि अन्य अस्पताल, क्लिनिक तथा यातायात सेवा contract गरि लिईने छ । सोको लागि registration पश्चात सेवाको गुणस्तर हेरि उचित लागेमा मात्र सो सेवा उपलब्ध गराईने छ ।
शुल्क को विवरण
सोधपुछ तथा परामर्श सेवा (online, telephone or visit to our clinic)
सेवा शुल्क लाग्ने छैन
यातायात सेवा (pick-up and Drop-off)
As per actual
Steps clinic मा उपलब्ध सेवा
As per actual
स्वास्थ्य उपचारकोलागि सहयोगी (Attendant)
NRs. 1500 per event or day
औषधी डेलिभरी सेवा (Medicine Delivery)
सेवा शुल्क लाग्ने छैन
घरैवाट ल्याव टेस्टको नमुना संकलन सेवा शुल्क
NRs. 500-1000 per event
Nursing Care at Home
NRs. 15700 per week for 12 hour care and 23100 per week for 24 hour care (exclusive of consumables used) depending up on the care needed
सेवाग्राही वाट प्राप्त सल्लाह सुझाव तथा गुनासोहरुलाई प्राथमिकतामा राखि जवाफदेही प्रणाली स्थापना गरि निरन्तर सुधारको लागि पहल गरिने छ ।